काठमाडौं- प्रहरीले पेस्तोल सहित पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–५ हाँडीखोला घर भएका २५ वर्षीय राजु राना मगर छन् ।
प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले उनको साथबाट एक थान पेस्तोल र २ वटा खाली म्याग्जिन बरामद गरेको छ ।
राना मगरले भारतीय बजार रक्सौलबाट पेस्तोल लिएर आएको प्रहरीलाई बताएका छन् ।
भारतबाट पैदल आएका राना मगरले कम्मरमा लुकाएर ल्याएको अवस्थामा पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस