काठमाडौँ- कार्यरत प्रहरी जवान कासिन्दर यादवविरुद्ध सुनसरीको ईलाका प्रहरी कार्यालय सितागञ्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ ।
कार्यालयमा परेको उजुरी मिलाई दिने भन्दै सेवाग्राहीसँग घुसवाफत लिएको ६० हजार रुपैयाँसहित पक्राउ परेका यादवविरुद्ध अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
प्रहरी जवान यादवलाई अख्तियारको टोलीले ६० हजार रकमसहित गत चैत्र २६ गते नियन्त्रणमा लिएको थियो । अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले यादवले हिरासतमा रहेको व्यक्तिलाई छुटाई दिन्छु भन्दै सेवाग्राहीसँग ६० हजार घुस लिएको खुलेको जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस