सोल-दक्षिण कोरियन किशोरी बलत्कार गर्ने नेपाली तथा बंगलादेशी बिद्यार्थीहरुलाई सार्वजनिक गर्न यहांका जनताले माग गरेका छन् ।
अपरधीलाई कडा कार्वाहि गर्न ‘पब्लिक पेटिसन’ दायर गर्दै उनीहरुले राप्ट्रपति मुन जे ईन समक्ष यस्तो माग राखेका हुन ।
निम्नमाध्यमिक तहमा अध्ययनरत नाबालिक किशोरीलाई प्रलोभनमा पारेर नेपाली र बंगलादेशी विधार्थीहरूले यौन शोषण गर्दै आएको घटनामा सार्वजनिक भएपछि गत मंगलबार ख्याङ्दोङ प्रहरीले ६९ जनालाई पक्राउ गरेको थियो।
बलात्कृत किशोरीलाई गत डिसेम्बरयता पटक पटक गरेर सय पल्टसम्म बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।
नेपाली र बंगाली विधार्थीको पहिचान खोल्न र कडा कार्यवाहीको माग गर्दै राष्ट्रपतिसमक्ष दायर गरिएको ‘पब्लिक पेटिसन’ मा १६ हजारभन्दा बढीको हस्ताक्षर भइसकेको स्थानीय संचार माध्यमले जनाएका छन् ।
दक्षिण कोरियामा २ लाखभन्दा बढी जनताले कुनै विषयको जानकारी माग्न राष्ट्रपतिसमक्ष निवेदन दर्ता गरेको खण्डमा राष्ट्रपति कार्यालयले सर्वसाधारणलाई सूचना उपलब्ध गराउनु पर्ने नियम छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस