तरकारीको विषादी परिक्षण गर्ने कार्यबाट सरकार पछि हटेपछि नेपाल विद्यार्थी संघ विरोधमा उत्रेको छ। नागरिकको स्वास्थ्यसँग गम्भिर खेलवाड भएको जनाउँदै संघले विरोधका कार्यक्रम सार्वजनिक गरेको हो ।
संघले सोमबार देखि आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। सोमबार देशभरका क्याम्पस अघि विषाक्त तरकारी फलफूल प्रर्दशन गर्ने, मंगलबार प्रधानमन्त्रीलाई विषाक्त तरकारी पठाउने जनाएको छ।
असार २५ मा विषाधीयुक्त तरकारी वहिष्कार गर्न प्रचार प्रसार गर्ने निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले जानकारी गराए।
आइतबार संघले विषाधीयुक्त तरकारी सहित विरोध प्रर्दशन गरेको थियो। जनताको स्वास्थ्यसँग जोडिएको विषयलाई सरकारले गम्भिरतापूर्वक नलिएकाले विरोधमा उत्रनु परेको निर्वतमान महामन्त्री कुन्दनराज काफ्लेले जानकारी गराए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस