काठमाडाैं-सर्वसाधारणसँग कसेर व्याज असूल्ने बैंकहरुले आफ्ना कर्मचारीलाई भने बिनाब्याज ऋण दिँदै आएका छन् ।कर्मचारीलाई प्रोत्साहन गर्ने उदेश्यले बैंकहरुले सापटी दिने गरेका हुन् । यस्तै सुविधाका कारण बैंकको जागिर अति अकर्षक मानिएको हो ।
चालू आर्थिक वर्षको कात्तिक मसान्त सम्ममा बैंकहरुले आफ्ना कर्मचारीलाई ४३ अर्ब ६२ करोड ४१ लाख रुपैयाँ कर्जा सापटी दिएका छन् । जुन गत आवको साही अवधिको तुलनामा १९.९२ प्रतिशतले बढी होे ।सञ्चालक समितिको निर्णयअनुसार व्यवस्थापनले कर्मचारीलाई बेसरेटभन्दा तल, अत्यन्तै न्यून वा ब्याजदर नै नलिई सापटीस्वरुप कर्जा दिँदै आएका छन् ।
यस्तो प्रकारको कर्जा कर्मचारी विनियामवालीमै व्यवस्था गरेर सबै बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउँदै आएका छन् ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यकारी अधिकृत र उच्च व्यवस्थापनले आफ्नो संस्थाबाट घर कर्जा, औषधि उपचार कर्जा र सवारी कर्जादेखि बाहेक अन्य कर्जा उपयोग गर्न नपाउने व्यवस्था गरेको राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्द नागिलाले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस