काठमाडाैं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा संसदका २ वटा समितिले राखेको चासोलाई सरकारले सहयोग गर्ने बताएका छन् ।
नेपाल सरकारका प्रवक्ता बाँस्कोटाले लेखा समिति र अर्थ समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कुनै गडबड छ कि भनेर छानबिन वा अध्ययनका लागि कागजपत्र माग गरेको बताए ।
उनले भने, ‘२ वटा समितिले उठाएको चासोलाई सम्मान गर्नुपर्छ । कागजपत्र अध्ययन गरेर छिटो निकास दिनुस् । यसले सरकारका कामकारबाहीमा सहयोग नै पुग्दछ । सेक्युरिटी प्रेस मार्फत नागरिकता, ड्राइभिङ लाइसेन्स, नागरिकता, राष्टिय परिचय पत्र,पासपाेर्ट लगायत छापिन्छ।
संसदीय सिमितिले निर्णय छिटाे गरिदिन समेत उनले अनुराेध गरेका छन्। समयमा निर्णय नगरे पासपाेर्ट अभाव हुने उनले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस