किसानले पाउनुपर्ने भुक्तानी रकम अझै पाउन नसकेपछि उखु किसान फेरी आन्दोलित बनेका छन् । फागुन मसान्तसम्ममा आफूहरुले भुक्तानी नपाए तेस्रो चरणको आन्दोलन गर्ने उखु किसानको चेतावनी छ । उखु किसान संघर्ष समितिले आज विज्ञप्ती निकालेर फागुन मसान्तसम्म पनि सबै बक्यौता रकम भुक्तानी नभए चैत ४ गतेदेखि काठमाडौंको माईतिघर मण्डलामा अनिश्चितकालिन रिले अनशन गर्ने जानकारी गराएको छ ।
संघर्ष समितिले तेस्रो चरणको आन्दोलनका लागि फागुन ५ गते गाउँमा गएर उखु किसानको बक्यौता रकमको विवरण संकलन गर्नेछ । यस्तै समितिले फागुन २१ गते एकछान खाना नखाई खेतमा काम गर्ने उपवास कार्यक्रम राखेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस