काठमाडौं – शनिबार अमेरिकी डलर र कुवेती दिनारको भाउ ह्वात्तै बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ ५८ पैसा तोकिएको छ । बिक्रिदर १ सय २२ रुपैयाँ १८ पैसा तोकिएको छ । एक बहराईन दिनारको खरिददर ३ सय २२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २४ रुपैयाँ ४ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३३ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ३२ पैसा तोकिएको छ ।
त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४८ पैसा तोकिएको छ । त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८९ पैसा तोकिएको छ । त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४ पैसा तोकिएको छ । आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४९ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५० पैयाँ १० पैसा तोकिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस