एजेन्सी – कच्चा तेलको भाउ अन्तर्राष्ट्रिय बजारमा घटेको छ। एसियाका लागि साउदी अरबले कच्चा तेलको मूल्य घटाएसँगै मागमा कमी आउने आशंकाले तेलको भाउ प्रभावित भएको समाचारहरुमा उल्लेख छ।
साउदी अराम्कोले आइतबार एशियामा विक्री हुने सबै खालको क्रुड आयलका लागि अक्टोबर डेलिभरीको आधिकारिक विक्री मूल्य (ओएसपी) प्रतिब्यारेल कम्तिमा एक डलरले घटाउने घोषणा गरेको थियो।
ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल २७ सेन्ट (शून्य दशमलव ४ प्रतिशत) ले घटेर ७१ डलर ९५ सेन्टमा आएको थियो। सोमबार पनि ब्रेन्टको भाउमा ३९ सेन्टको कमी आएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस