काठमाडौं-कुमारी बैंकले देवः विकास बैंकलाई एक्वायर (प्राप्ती÷किन्ने) गर्ने भएको छ ।
लामोसमयपछिको छलफलपछि दुवै बैंकका सन्चालकहरु यस्तो सहमतिमा पुगेका हुन् । कुमारी बैंकले १००ः८५ को स्वाप रेसियोमा एक्वायर गर्ने सहमति बनेको हो ।
तर अहिलेसम्म ड्यु डेलियन्स अडिट(डिडिए) नगरीसकेकोले केही तलमाथि हुनसक्नेछ । यसअघि देवविकास बैंकलाई एक्वायर गर्नका लागि विभिन्न बाणिज्य बैंकहरुले छलफल गरिरहेका थिए । तर, सेयर स्वाप रेसियोमा गएर कुरा मिलेको थिएन ।
भोलिसम्ममा एक्वायर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिने बताइएको छ । कुमारी बैंकले देवविकास बैंक एक्वायर गरेमा कुल चुक्तापुँजी १२ अर्ब २२ करोड पुग्नेछ । हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको देवः विकास बैंकको पूँजी भने २ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस