काठमाडौं-ग्लोबल आइएमई बैंकको शेयर कारोबार सोमवारदेखि खुला हुने भएको छ । जनता बैंकसँग मर्जरपछि ग्लोबल आइएमई बैंकको नामबाट शेयर कारोबार हुन लागेको हो ।
नेप्सेले पहिलो कारोबारको लागि मूल्य रू.२५२ दशमलव ४७ तोेकेको छ । माघ १ गते मर्जर पछिको ७ करोड २० लाख ८७ हजार ८१ दशमलव १८ कित्ता शेयर सूचीकृत भएको थियो ।
ग्लोबल र जनता बैंक विच जनता बैंकको १०० कित्ता शेयर बरावर ग्लोबल आइएमई बैंकको ८५ कित्ता शेयर आदानप्रदान हुने गरी मर्जर सम्झौता भएको हो ।
गत असार १९ गते ग्लोबल आइएमई बैंकको शेयर प्रतिकित्ता रू.२९५ मा कारोबार भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस