कैलाली-प्रभु बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेश कार्यालयले स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश कार्यालयबाट सुदूरपश्चिमका १० वटा स्थानीय तहमा पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको बैंकका सुदुरपश्चिम प्रमुख नन्दराज जोशीले बताए।
उनका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका, बर्दगोरिया गाउँपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका र नवदुर्गा गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरिएको हाे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस