काठमाडौं-सनराइज सामुहिक लगानी कोष अन्तर्गत संचालन हुने सनराईज ब्लुचिप फण्ड स्किमको प्रति इकाई १० रुपैयाँ अंकित दरको १० करोड इकाई चैत्र १ गतेदेखि ८ गतेसम्म बिक्री खुल्ला गर्दा सर्वसाधारण तर्फ ८,५०,००,००० इकाई निष्काशन गरिएको ।
निष्काशन अवधिमा सर्वसाधारण लगायत बैंक वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीहरुबाट ५६,०५८ जना आवेदकहरुबाट जम्मा १२,३७,६४,५४० इकाईका लागि आस्वा/ सिआस्वा मार्फत आवेदन प्राप्त प्राप्त भएको बैकले जनाएको छ।
सो आवेदन मध्ये ५३,१४४ जना आवेदकहरुबाट रितपूर्वक प्राप्त भएको ११,८६,१९,८४० इकाईको लागि स्वीकृत विवरणपत्रमा भएको व्यवस्था, सामूहिक लगानी कोष निर्देशिका, २०६९ तथा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम १०० कित्ता इकाईदेखि ३०,००,००० इकाई सम्म माग गर्ने ५३,१७९ जृना आवेदकहरुलाई माग बमोजिम, ५०,००,००० माग गर्ने ४ जना आवेदकहरुलाई ४६,०५,०२६ इकाईको दरले र १,००,००,००० माग गर्ने २ जना आवेदकहरुलाई ४६,०५,०२८ इकाईका दरले सर्वसाधारणहरुको १०,६२,५०,००० इकाई बाँडफाँड गरिएको जनाइएको छ।
बैंक जारि बिज्ञप्ति अनुसार कोष प्रबर्द्धक सन्राइज बैंक लिमिटेडको १,८७,५०,००० इकाई बिज पूँजी समेत गरी जम्मा १२,५०,००,००० इकाई शुक्रबार गते दिउसो २ः०० बजे सनराईज बैंक लिमिटेड लगायत अन्य प्रतिनिधिहरुको उपस्थितिमा सनराईज क्यापिटल लिमिटडमा बाँडफाँड
बैंकले सनराईज ब्लुचिप फण्ड स्किमको इकाई निष्काशनमा सहयोग गर्ने,नियमन निकाय, भाग लिने आवेदकहरु, संचार माध्यम तथा अन्य प्रतिनिधिहरु सबैलाई हार्दिक अभार तथा धन्यबाद ज्ञापन गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस