सोल-कोरियाको सुवन जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमणमा सहयोग गराएको तथा सरकारलाई समयमा नै उक्त सम्प्रदायको जानकारी नगराएर असहयोग गरेको आरोपमा अनुसन्धान सुरु गरेको छ । ३२५५ जना कुल संक्रमितहरु मध्ये २११३ जना सिजिओन्ची सम्प्रदायका रहेका छन् ।
पूर्व सिछन्जी सम्प्रदायका मानिसहरुले दर्ता गराएको उक्त अभियोगमा उक्त सम्प्रदायका संस्थापक लि मान हिलाई गलत सुचना तथा तथ्याङ्क उपलब्ध गराएको तथा सरकारले थालेको रोग नियन्त्रण अभियानमा असहयोग गरेको आरोप लगाए पश्चात उनी माथि अनुसन्धान सुरु गरिएको अधिकारीहरुले जनाएका छन् ।
यदि उनी माथि लागेको यो अभियोगमा दोषी पाईएमा कोरियाका उनी सार्वजनिक मुद्दा लाग्ने दोश्रा हाई प्रोफाइल व्यक्ति हुने ।
कोरियामा यस अघि सन् २०१४ मा एक धार्मिक नेता माथि पनि फेरी पानी जहाज दुर्घटना गराएको आरोप लागेको थियो जसमा ३०० जनाको मृत्यु भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस