वुहान-चीनको वुहानस्थित एक अस्पतालमा ९८ बृद्धाको कोरोनाको सफल उपचार गरिएको छ । आइतवार डिस्चार्ज गरिएका उनी कोरोनाबाट संक्रमित सबैभन्दा बृद्ध तथा सबैभन्दा खतरायुक्त विरामी थिए ।
वुहानको जियानाङ जिल्लामा बसोवास गर्ने हु थर भएकी ती महिला विगत १३ फेब्रुअरीबाट ४३ डिग्री सेल्सियस ज्वरो आए पछि अस्पताल भर्ना भएकी थिइन र परिक्षणमा उनमा कोरोनाको संक्रमण पाइएको थियो ।
उनलाई २४ घण्टा नै एण्टी भाइरल तथा एण्टी इन्फेक्सन औषधि दिएर डाक्टरको प्रत्यक्ष निगारानीमा राखिएको थियो । उनकी ५५ बर्षे छोरी पनि कोरोना संक्रमण पश्चात उपचाररत छिन् ।
उनको सफल उपचारपछि उक्त अस्पतालका प्रमुख इन्चार्ज वाङ छिङवाङले यो उपचारले अन्य धेरै कोरोना संक्रमितहरुमा आशाको दीप बाल्न सफल भएको पनि बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस