सोल-कोरियामा दिनानुदिन कोरोना भाइरसको संक्रमण बढ्दै गए पश्चात गैर कानुनी रुपमा कोरिया बसोबास गरिरहेका आप्रवासी कामदारहरु कोरिया छोडेर भाग्न थालेका छन् ।
यसरि कोरिया छाडेर भाग्नेहरुमा चिनियाहरु धेरै रहेको समाचारमा जनाइएको छ ।
कोरियाली सरकारले कोरोना संक्रमण सूचक रातो तहमा पुगेको सूचना सार्वजनिक गरे यता कोरिया छाडेर भाग्न चाहाने मानिसहरुको संख्या पहिलेको तुलनामा तीन गुणा बढेको छ ।
यो तथ्याङ्क कोरियाको जिजु आइल्यान्डको फेब्रुअरी २३ तारिख पछाडीको हो ।
जिजु इमिग्रेसन अधिकारीहरुका अनुसार त्यसरि भाग्न खोज्नेहरुलाई कोरियाली न्याय मन्त्रालयले जरिमाना तथा भविष्यमा कोरियामा बस्न अयोग्य ठहर गर्दै स्वदेश पठाउने गरेको छ ।
यसरि घर फर्कने आप्रवासीहरुलाई लिन हाल चीनको यौटा मात्र जाहाज जिजु आइल्याण्ड जाने गर्दछ । हालसम्म यसरि घर जान चाहानेहरुको संख्या १० हजारको हाराहारीमा रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस