सोल-कोरियामा निरन्तर फैलिरहेको कोरोना संक्रमणबाट आफ्नो कम्पनिका उत्पादनहरुलाई प्रभावित नगराउने उद्धेश्यले कम्पनिका केही उत्पादनहरु भियतनामबाट गर्ने शुक्रवार कम्पनिद्वारा आयोजित सुचनामा जनाइएको छ ।
कम्पनिका अनुसार आफ्नो गुमीस्थित एक फोन उत्पादन गर्ने प्लान्टका एक कर्मचारीमा भाईरसको संक्रमण पाइए पश्चात उक्त प्लान्टलाई बन्द गरेको थियो ।
कम्पनिका एस २०, नोट १० लगायतका उच्च स्तरका फोनहरु गुमीमा निर्माण गरिन्थ्ये । अब केही समयका लागि सो फोनहरु भियतनाममा निर्माण गरि कोरियामा पठाइने छ । भियतनामस्थित कम्पनि शाखाले प्रति हप्ता २ लाखको हाराहारीमा फोन उत्पादन गर्दछ ।
विश्वकै ठूलो स्मार्ट फोन निर्माता कम्पनि सामसुङका ६ जनालाई कोरोनाको संक्रमण भइसकेको छ । आफ्ना कर्मचारीहरुलाई संक्रमण भए पश्चात कम्पनिका केही शाखाहरु बन्द गरिएका थिए ।
कम्पनिका शाखाहरु बन्द गरिएता पनि चिप्स उत्पादन क्षेत्रमा कुनै असर नपरेका कारण कम्पनिलाई तत्काल कुनै असर नपरेको कम्पनिले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस