एजेन्सी – १९९ देशमा र २ वटा पानीजहानमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ का कारण विश्वभर झण्डै ३१ हजार जनाको मृत्यु भएको छ ।
पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म ३० हजार ८ सय ५१ जनाको ज्यान गएको हो । मृत्यु भएकाहरुको संख्या हिजोको तुलनामा साढे ३ हजारले धेरै हो ।
आज मात्रै ३ हजार ५ सय ७ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मात्रै ६६ हजार ६ सय १ जना नयाँ बिरामी थपिएका छन् ।
संक्रमितमध्ये १ लाख ४१ हजार ९ सय ५३ जना निको भएर घर फर्किएका छन् । ४ लाख ९० हजार १ सय ६३ जनाको उपचार भैरहेको छ । २५ हजार ४ सय १२ को अवस्था गम्भिर छ ।
पछिल्लो २४ घण्टामा ईटली, स्पेन र अमेरिकामा मृत्यु भएको छ । यी तीन देशमा मात्रै २ हजार २ सय ८८ जनाको मृत्यु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस