एजेन्सी – पछिल्लो २४ घण्टामा अमेरिका, ईटली र स्पेनमा मात्रै २ हजार २ सय ८८ जनाको मृत्यु भएको छ ।
२४ घण्टाको अवधिमा अमेरिकामा ५१२, ईटलीमा ८८९ र स्पेनमा ८४४ जनाको मृत्यु भएको हो । यो संगै यी तीन देशमा मात्रै मृत्यु हुनेको संख्या १८ हजार २ सय १६ जनाको मृत्यु भएको हो । अहिलेसम्म सबैभन्दा धेरै ईटलीमा १० हजार २३ जनाको मृत्यु भएको छ ।
अमेरिकामा संक्रमित १ लाख २३ हजार ४ सय २८ मध्ये ३ हजार २ सय ३१ जना मात्रै निको भएर घर फर्किएका छन् । यो भनेको संक्रमितमध्ये २ दशमलव ६ प्रतिशत मात्रै हो ।
यस्तै स्पेनमा ५ हजार ९ सय ८२ र अमेरिकामा २ हजार २ सय ११ जनाको मृत्यु भएको छ । यस्तै फ्रान्समा संक्रमितमध्ये ३१९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २३ सय १४ पुगेको छ । ईरानमा पछिल्लो २४ घण्टामा १३९ जनाको मृत्यु भएको छ । भने मृत्यु हुनेको संख्या २ हजार ५ सय १७ जना पुगेको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा २६० जनासहित १ हजार १९ जनाको मृत्यु भएको छ । कोरोना भाईरसको उद्गमस्थल चीनमा भने संक्रमित र मृत्यु हुनेको दर निक्कै कम छ ।
चीनमा पछिल्लो २४ घण्टामा ५ जनाको मात्रै मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या ३३ सय पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस