रामपुर– भारतलगायत विभिन्न मुलुकबाट फर्केका १३५ जना रामपुर नगरपालिकामा होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट सजग रहन नगरपालिकामा बाहिरबाट भित्रिएका १३५ जनालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको छ ।
वडावडामा विदेशबाट फर्केका नागरिकको लगत सङ्कलन गरी उनीहरुलाई होम क्वारेन्टाइनमा बस्न अनुरोध गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । “वडावडामा पुगेर लगत सङ्कलन गरेर स्वास्थ्य जाँच गरी होम क्वारेन्टाइनमा बसाइएको छ, यही चैत १३ गते भारतबाट रामपुर आएका नौ जनालाई सिधै नगरपालिकाले तयार पारेको क्वारेन्टाइनमा लगेर राखिएको छ”, नगर प्रमुख थापाले भने ।
होम क्वारेन्टाइनमा बसेका नागरिकहरु पनि सुरक्षित तरिकाले घरमा बसेका छन् । नगरपालिकाले गाउँगाउँमा दुई वटा घुम्ती टोली खटाएको छ । नगर प्रमुख थापाको नेतृत्वमा इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, नेपाली सेना, स्वास्थ्यकर्मी सहितको टोली गाउँ गाउँमा परिचालित छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस