काठमाडौँ – चीनबाट ल्याइएका पीपीई, मास्कसहितका स्वास्थ्य सामग्री नेपाली सेनको हेलिकप्टरबाट आजै ७ वटै प्रदेशमा पठाइने भएको छ ।
आज बिहान चीनबाट आएका औषधि, मास्क, पीपीईलगायतका औषधीजन्य सामाग्री नेपाली सेनाको हेलिकप्टरबाट सातै प्रदेशमा पठाउन लागिएको हो । चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई, कोरोना चेक गर्ने किट, ल्याब मेसिनलगायत अत्यावश्यक सामग्री आज (आइवार) बिहान ५ः३० मा त्रिभुवन विमानस्थलमा ओरालिएको थियो ।
सरकारले कोरोना भाइरस परीक्षण तथा उपचार प्रक्रिया शुक्रवारबाट धरानमा शुरू गरेको छ भने लगत्तै नेपालगञ्ज र पोखरामा पनि ल्याब राख्ने तयारी गरिरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस