एजेन्सी – कोरोना भाईरस अर्थात कोभिड १९ का कारण संक्रण पुष्टी भएकामध्ये चीनमा ९२ दशमलव ६ प्रतिशत विरामी निको भएर घर फर्किएका छन् ।
संक्रमित ८१ हजार ४ सय ३९ मध्ये ७५ हजार ४ सय ४४ जना निको भएर घर फर्किएका हुन् । चीनमा अहिलेसम्म ३ हजार ३ सय जनाको मात्रै ज्यान गएको छ । अब २ हजार ६ सय ९१ जनाको मात्रै उपचार भैरहेको छ । त्यसमध्ये ७४२ जनाको अवस्था गम्भिर छ ।
चीनको तुलनामा अमेरिकाको अवस्था भने भयावह छ । संक्रमित १ लाख ४२ हजार ४ जनामध्ये ४ हजार ५ सय ५९ जना विरामी मामत्रै निको भएर घर फर्किएका छन् ।
यो भनेको ३ दशमलव ६ प्रतिशत मात्रै हो । अमेरिकामा आज २६४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २४ सय ८४ जना पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ३४ हजार ९ सय ६१ जना अस्पतालमा उपचार गराईरहेका छन् । २ हजार ९ सय ७० को अवस्था गम्भिर छ । १८ हजार ४ सय २६ जना नयाँ बिरामी थपिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस