एजेन्सी । स्पेनमा कोरोना भाईरस अर्थात कोभिड १९ को संक्रमितको संख्या भाईरसको उद्गमस्थल चीनको भन्दा धेरै हुने देखिएको छ ।
सोमबार बिहानसम्मको तथ्यांकमा स्पेनमा संक्रमितको संख्या ८० हजार १ सय १० रहेको छ । जबकी चीनमा अहिलेसम्म ८१ हजार ४ सय ७० जना संक्रमित भएका छन् ।
चीनलाई संक्रमितको संख्यामा इटलीले पनि उछिनेको छ । इटलीमा संक्रमितको संख्या ९७ हजार ६ सय ८९ पुगेको छ । सबैभन्दा धेरै अमेरिकामा संक्रमितको संख्या झण्डै साढे १ लाख पुगेको छ ।
स्पेनमा मृतकको संख्या चीनको भन्दा दोब्बरले धेरै छ । स्पेनमा अहिलेसम्म ६ हजार ८ सय ३ जनाको मृत्यु भएको छ । चीनमा अहिलेसम्म ३३ सयको ज्यान गएको छ । स्पेनको मृतकको संख्या चीनको भन्दा दोब्बर भन्दा धेरै हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस