काठमाडौं-अमेरिकामा १ लाख ६४ हजार २ सय ५३ जनामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो संख्या चीनको संक्रमितको संख्या भन्दा दोब्बरले धेरै हो । चीनमा अहिलेसम्म ८१ हजार ५ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ४०९ जना नयाँ संक्रमित थपिएकोमा चीनमा भने ७९ जना मात्रै नयाँ बिरामी थपिएका छन् । अमेरिकामा अहिलेसम्म ३ हजार १ सय ६७ जनाको मृत्यु भएको छ भने चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाको ज्यान गएको छ ।
अमेरिकामा संक्रमितमध्ये ५ हजार ५ सय ७ जना बिरामी मात्रै निको भएर घर फर्किएका छन् । यो जम्मा संक्रमितको ३.३५ प्रतिशत मात्रै हो ।
अहिलेपनि अमेरिकाका विभिन्न अस्पतालमा १ लाख ५५ हजार ५ सय ७९ जना बिरामीको उपचार भैरहेको छ । ३ हजार ५ सय १५ को अवस्था गम्भिर छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस