रोल्पा– रोल्पाको रुन्टीगढी गाउँपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खटिने कर्मचारी र स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रम अघि सारेको छ । उक्त प्रोत्साहन प्रदेश सरकार र सङ्घीय सरकारले घोषणा गरेको कार्यक्रममा अतिरिक्त हो ।
पालिकाले भाइरस नियन्त्रण तथा रोकथाममा खट्ने कर्मचारीहरुलाई ५ लाखको जोखिम विमा गर्ने र नियन्त्रण अभियानमा खटिएका कर्मचारीलाई खाइपाइ आएको तलव सुविधामा अतिरिक्त प्रोत्साहन रकम भुक्तानि दिने भएको छ । अब खटिने स्वास्थ्यकर्मीले खाइपाइ आएको तलव सुविधामा ७५ प्रतिशत अतिरिक्त सुविधा पाउनेछन् ।
गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीहरुले तलव सुविधामा ५० प्रतिशत थप तलव सुविधा पाउने छन् । गाउँपालिकामा ६७ लाख ५० हजारको रोकथाम तथा नियन्त्रण विशेष कोष स्थापना पनि गरिएको गाउँपालिकाका नासु दीपक डिसीले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस