काठमाडौँ -कोरोना भाईरसको संक्रमणका कारण अहिलेसम्म साढे ४३ हजार भन्दा धेरैको ज्यान गएको छ ।
पछिल्लो तथ्यांक अनुसार संक्रमित ८ लाख ७७ हजार ७ सय ४४ जनामध्ये ४३ हजार ५ सय ६९ जनाको ज्यान गएको हो । भने १ लाख ८५ हजार ६७ जना निको भएर घर फर्किएका छन् ।
मृत्यु हुनेमा सबैभन्दा धेरै ईटलीमा १२ हजार ४ सय २८ जनाको ज्यान गएको छ । १ लाख ५ हजार ७ सय ९२ जनामा संक्रमण पुष्टी भएको छ भने १५ हजार ७ सय २९ जना निको भएर घर फर्किएका छन् ।
यस्तै स्पेनमा आज एकैदिन ५८९ जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ९ हजार ५३ पुगेको छ ।
अमेरिकामा ४ हजार ५९, फ्रान्समा ३ हजार ५ सय २३, चीनमा ३ हजार ३ सय १२, इरानमा ३ हजार ३६ र बेलायतमा १७ सय ८९ जनाको ज्यान गएको छ ।
संक्रमण फैलिएको देशमध्ये अमेरिकामा सबैभन्दा धेरै १ लाख ८८ हजार ६ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । ७ हजार २ सय ५१ ज्ना मात्रै निको भएर घर फर्किएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस