काठमाडौं-कोरोना भाइरसको महामारीका कारण अहिले सम्पूर्ण विश्व नै संकटमा छ। विश्वका सबै देश भाइरसबाट कुनै न कुनै रुपमा प्रभावित छन्।
संक्रमण विस्तारसँगै यसको परीक्षण गर्ने किटको विकास गर्ने अभ्यास सुरु भएको छ।भाइरसको परीक्षणलाई तीब्रता नदिएको चौतर्फी गुनासो बढिरहेको बेला भारतकी एक भाइरसविज्ञको नेतृत्वमा रहेको समूहले कोरोना परीक्षणको किट विकास गरेको विवरण यसै साता सार्वजनिक भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ |
भाइरसविद् मिनल दखावे भोस्ले नेतृत्वको समूहले पाथो डिटेक्ट नामक परीक्षण किट तयार गरेको छ।
६ साताको अथक प्रयासपछि उनीहरु किट बनाउन सफल भएका थिए। किटको विकाससँगै कोरोना नियन्त्रणमा आम भारतीयमा केही आशाको किरण जगाएको छ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमितको संख्या बढिरहेको छ। नयाँ आविस्कार गरिएको प्रत्येक किटले कोरोनाका एक सयवटा नमूना परीक्षण गर्न सक्छ।
किटले मानिसहमा कोभिड १९ भए नभएको पुष्टी गर्ने र परीक्षणको दर बढाउने आशा गरिएको छ। एउटा किटको मूल्य १२ सय भारु तोकिएको छ। जब कि भारतले बाहिरबाट आयात गरेको किटको मूल्य ४५ सय भारु पर्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस