एजेन्सी । अमेरिका, स्पेन, इटली र चीनमा मात्रै कोरोना संक्रमितको संख्या ५ लाख ११ हजार २ सय ४९ जना पुगेको छ । यो विश्वको संक्रमितको संख्याको ५५ प्रतिशत हो । विश्वभर अहिलेसम्म ९ लाख ३५ हजार १ सय ९७ जनामा संक्रमण फैलिएको छ ।
यस्तै सबैभन्दा धेरै झण्डै २२ प्रतिशत संक्रमित अमेरिकाका रहेका छन् । पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै संक्रमण अमेरिकामा फैलिरहेको छ ।
अमेरिकामा अहिलेसम्म २ लाख १५ हजार, इटलीमा १ लाख १० हजार, स्पेनमा १ लाख ४ हजार र चीनमा ८१ हजार ५ सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस