टोकियो- बुधवार एका एक मुटुको चाल भन्द भएपछि अस्पताल लगिएकी एक जापानी बालीकामा कोरोना संक्रमण पाइएको छ ।
यामानासी प्रान्तिय सरकारका अधिकारीका अनुसार ती बालीका एक बर्ष भन्दा कम उमेरकी हुन् ।
अधिकारीहरुका अनुसार अन्तिम अवस्थामा यामानासी अस्पताल पुर्याइएकी ती बालिकाको अवस्था गम्भिर भएता पनि अस्पतालले आइसियुमा राखेर उपचार गरिरहेको छ । अस्पतालका अनुसार हाल उनको अवस्था चिन्ताजनक छ र उनको स्वास्थ्यको बारेमा यहि भनि भन्न सकिने स्थिति छैन ।
अस्पताल श्रोतका अनुसार ती बालिकाको उपचारमा संलग्न ४४ जना स्वास्थ्य तथा पारिवारिक सदस्यलाई अनिवार्य सेल्फ आइसोलेशनमा बस्न भनिएको छ ।
बच्चालाई अस्पताल भर्ना गर्दा उनमा कोरोना संक्रमणको कुनै पनि लक्षण नपाइएको र उपचारका क्रममा सो लक्षण पाइएका कारण उनको उपचारमा संलग्न सबैलाई अनिवार्य सेल्फ आइसोलेशनमा बस्न भनिएको अस्पताल श्रोतले वताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस