एजेन्सी – कोेरोना भाइरस (कोभिड–१९) बाट विश्वमा शुक्रबार बिहान सम्म ५३ हजार १ सय ६७ को मृत्यु भएको छ ।
ओल्डओमिटर्सका अनुसार विश्वभर १० लाख १५ हजार ५९ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
त्यसैगरि २ लाख १२ हजार ३५ जनालाई कोरोना भाइरसको सङ्क्रणबाट निको भएका छन् । अमेरिका, इटाली र स्पेन यस भाइरसका कारण भयावह स्थिति भएको छ ।
कोरोनाभाइरस संक्रमणबाट इटाली, स्पेन, अमेरिका, फ्रान्स, चीन, इरान, बेलायत, नेदरल्यान्ड्स, जर्मनी, बेल्जियम लगायत देशमा धेरै प्रभाव देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस