एजेन्सी – कोरोना भाइरसका कारण फ्रान्समा एक दिनमै १३५५ जनाभन्दा धेरैको मृत्यु भएको छ ।
यो एकदिनमा हालसम्मकै सबैभन्दा बढी ज्यान गएको रेकर्ड हो ।
यो सँगै हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ । फ्रान्समा पछिल्लो समय भाइरसका कारण मृत्युदर उच्च रहेको छ ।
त्यस्तै संक्रमतिको संख्या झण्डै ६० हजार पुगेको छ । मिडिया रिपोर्टका अनुसार फ्रान्सका क्षेत्रिय अस्पतालमा औषधि अभावका कारण धेरै जनाको ज्यान गएको हो ।
संक्रमितको संख्या बढ्दै गर्दा चिकित्सकहरुले दिने सुविधामा पनि उत्तिकै कमी आएपछि विरामीहरुको ज्यान जान थालेको बताइएको छ । यतिधेरै संख्यामा ज्यान ज्यानुले देशमा अर्को संकट ल्याउने अधिकारीहरुले बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार फ्रान्स सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरे पनि केही क्षेत्रमा सरकारको नीति पालना नहुँदा यो संकट आइपरेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस