सोल-थेगु प्रान्तको एक अस्पतालमा कोरोना संक्रमीतहरुको उपचारमा संलग्न एक चिकित्सकको सोही रोगको संक्रमणका कारण मृत्यु भएको स्थानीय प्रशाशन अधिकारीले बताएका छन् ।
कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीको ज्यान गएको कोरियाको यो पहिलो घटना हो ।
उक्त शहरका स्वास्थ्य अधिकारीका अनुसार ५९ बर्षीय ती डाक्टर थेगु शहरमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि खटिइरहेका थिए ।
गत मार्च १९ तारिखबाट संक्रमणग्रस्त बनेका उनी सोही अस्पतालमा उपचाररत थिए । उनि कसरि कोरोना संक्रमित भए भन्ने यकिन नभए पनि विरामीहरुको उपचारकै क्रममा भएको हुन सक्ने अधिकारीहरुले बताएका छन् ।
थेगुस्थित स्वास्थ्य विभागका अधिकारीका अनुसार हालसम्म सो स्थानमा १४ डाक्टर सहित १२१ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणबाटग्रस्त भएका छन् ।
कोरियामा कोरोना संक्रमणबाट हालसम्म १००६२ जना मानिस संक्रमित भएका छन् भने सोहि संक्रमणका कारण हाल सम्म १ सय ७४ जनाले ज्यान गुमाइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस