एजेन्सी – कोरोना भाइरसका कारण अहिले सबैभन्दा बढी प्रभावित यूरोप र अमेरिका बनेको छ । अहिलेसम्म यूरोपमा ४० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
संसारमा अहिले मृत्यू हुनेको संख्या ५९,१३१ पुगेको न्यूज एजेन्सी एएफपीले जनाएको छ । जर्मनीका चान्सलर एन्जेला मर्केलले स्पष्ट रुपमा अहिले जर्मनीमा भएको लकडाउन खुकुलो नहुने बताएकी छिन् ।
यूरोपमा सबैभन्दा बढी मृत्यू इटलीमा भएको छ । त्यहाँ १४,६८१ मानिसको मृत्यू भएको छ । स्पेनामा ११,१९८ मानिसको मृत्यू भएको छ । त्यस्तै फ्रान्समा ६,५०७ जनाको मृत्यू हुँदा बेलायतमा ३,६०५ जनाको मृत्यू भएको छ ।
स्पेनमा शुक्रबार मात्र ८४९ जनाको मृत्यू भयो भने एकैदिन ९ हजारभन्दा बढी मानिसमा संक्रमण देखियो ।
इटलीमा झण्डै १००० सम्म प्रति दिन मर्ने अवस्था आएको थियो । अहिले त्यसमा गिरावट आएको छ । त्यहाँ मर्नेको संख्या ११ हजारभन्दा बढी छ । जबकि संक्रमितको संख्या एक लाख भन्दा बढी छ । ६ करोड जनसंख्या भएको यहाँ इतिहासकै ठूलो संकट आइलागेको छ । मंगलबार पूरै इटलीमा मृतकको सम्मानमा झण्डा झुकाइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस