नवलपरासी– विश्व भरी फैलिरहेको महामारी कोरोना भाईरस (कोभिड(१९) को संक्रमणको रोकथाम र नियन्त्रणका लागि नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा ५ मा रहेको गणेश माध्यमिक विद्यालय बसहियाले विद्यार्थीहरुको घरमा पुगि सचेतना सहितको मास्क बितरण गरेको हो ।
विद्यालयका शिक्षकहरुले व्यक्तिगत व्यक्तिगत लगानीले मास्क खरीद गरेका हुन । स्थानीय शिक्षकहरुलाई विद्यार्थी क्षेत्र रहेको टोल टोल घर घरमा पुगि सचेतना सहित माक्स बितरण गरेको गणेश मा. वि. का प्रधानाध्यापक अभिन्नदन सिंहले जानकारी दिए ।
कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनको नियम पालना गर्ने साबुनपानीले हात धुने मास्क लगाउने जस्ता संक्रमणबाट जोगिने उपायका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । एस.ई.ई. परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई परीक्षाको तयारी गर्दै रहने र घरमा अध्ययन गर्दा केही समस्य भए सम्बन्धित विषयको शिक्षकसंग फोन मार्फत समस्याको समाधान गर्न विद्यार्थीहरु संग भनिएको छ ।
७५० विद्यार्थीहरुलाई तथा असक्त व्यक्तिलाई एक एक वटा मास्क वितरण गरेको प्रधानाध्यापक सिंहले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस