काठमाडौँ– मंगलबार बिहान दुई साताको क्वारेन्टाइन बसाइपछि धादिङको गल्छी गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका १७ जना घर फर्किएका छन ।
उनीहरु मजदुरीका लागि भारत गएका थिए । गाउँपालिकाको स्वास्थ्य शाखाका उपप्रमुख शिव पौडेलले कोरोना संक्रमण फैलन थालेपछि उनीहरु गाउँ फर्किएका थिए र निगरानीपछि सकुशल घर फर्किएको बताएका छन् ।
दुई साता अघि सरकारले भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइमा राख्न निर्देशन दिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस