सोल-कोरियामा कोरोना संक्रमण दर बढिरहेको छ । यस सँगसँगै कोरियाली सरकारले कसरी जनतालाई कम भन्दा कम दुःख दिएर दैनिकी सञ्चालन गर्ने भन्ने बारेमा पनि निरन्तर कदमहरु चालिरहेको छ ।
हाल कोरियाली सरकारले विदेशबाट आउने सबैलाई कोरोना परिक्षण तथा १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्ने नियम बनाएको छ । प्राय जसो कोरिया प्रवेश गर्नेहरुले सरकारको सो नियम मानिरहेका छन् तर केहीले भने सो नियम मानिरहेका छैनन् ।
सरकारको सो निर्देशन अटेर गर्नेहरुलाई भनेर करिव ८ हजार अमेरिकी डलर जरिवाना तथा १ बर्ष कैदको कानुनी व्यवस्था समेत गरेको छ ।
सरकारको सो निर्देशनलाई पालना नगरि कतिपय कोरियाली नागरिकहरु हालसम्म पनि क्वारेन्टाइनमा बस्न नमानेको वर्तमान परिस्थितिमा कोरियाली सरकारले उनीहरुलाई ट्राकिङ गर्न विद्युतीय हाते ब्याण्डहरुको प्रयोग गर्ने भएको छ ।
हालसम्म ७५ जनाले आइसोलेशन तथा क्वारेन्टाइन सम्बन्धी नियम तोडेको पाइएका कारण सरकारले थप कडाई गर्न उक्त विद्युतीय हाते व्याण्डको प्रयोग गर्ने भएको हो । सरकारी अधिकारीका अनुसार उक्त ब्याण्डलाई मोवाइल एपमा कनेक्ट गरेर निगारानी गरिने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस