सोल-दक्षिण कोरियामा कोरोना रोकथामका लागि अनेक प्रयासहरु भइरहेका छन् । उसले लक डाउन नगरि कसरि कोरोना संक्रमण फैलिन नदिने भन्ने बारे अनेकौँ अभ्यासहरु गरिरहेको छ ।
सोही अभ्यासको अर्को रुप ‘सोसियल डिस्टेन्सीङ ‘हो । हालै कोरियाको राजधानी शहर सोलमा सोही अभ्यासलाई सहयोग गर्न शहरका मेयर पार्क अुन सुनले सोल शहरका सम्पूर्ण क्लवहरु बन्द गर्न निर्देशन दिएका हुन् ।
मेयर सुनका अनुसार सोलमा हाल २१४६ नाइट क्लवहरु सञ्चालनमा छन् । सरकारको निर्देशन पछि ति मध्ये धेरैले आफ्नो व्यवसाय बन्द गरेका छन् भने ४२२ वटा क्लव तथा बारहरु भने अझ पनि सञ्चालनमा रहेका छन् ।
सुनका अनुसार सरकारको निर्देशन पश्चात पनि ति बारहरु सञ्चालन गरिनु दुःखद भएको बताउदै अब ति पनि अनिवार्य बन्द गरिनु गर्ने बताएका हुन् ।
सोलस्थित ग्याङम्यान बारमा काम गर्ने एक कर्मचारी तथा बार सञ्चालक नै कोरोना संक्रमित पाइए पश्चात मेयर सुनले कडा निर्देशन जारी गर्दै शहरका सम्पूर्ण बार बन्द गर्न निर्देशन दिएका हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस