काठमाडौं-कोरोरना संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ | लन्डन बस्दै आएका समाजसेवी चेत गुरुङको कोरोना संक्रमणका कारण बुधबार राती उपचारको क्रममा निधन भएको हो |
पर्वत स्थायी घर भएका गुरुङ लामो समयदेखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका थिए । उनी १४ दिनदेखि अस्पतालमा उपचाररत थिए ।
कोरोना संक्रमणका कारण बेलायतमा हालसम्म ४ जनाको ज्यान गएको छ | यस अघि लीलाबहादुर राई – लण्डन, प्रशान्त अर्याल- लण्डन, शिव श्रेष्ठ- नोटिंग्ह्याम रहेका छन् |
मृतक गुरुङ पूर्वगोर्खा सैनिक तथा समाजसेवी हुन् | उनले कोरोना बिरुद्ध जनचेतना अभियान संचालन गरिरहेका थिए |
४ जना नेपालीको ज्यान गएसंगै त्यहाँ रहेका नेपालीमा त्रास फैलिएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस