एजेन्सी । कोरोना भाईरस (कोभिड १९) को संक्रमणका कारण शुक्रबार विहानसम्ममा झण्डै १ लाख जनाको ज्यान गएको छ । ओर्डोमिटरको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ७ हजारभन्दा धेरैको ज्यान गएपछि मृतकको संख्या ९५ हजार ६ सय ७८ जना पुगेको छ । शुक्रबारसम्ममा १६ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।
एकैदिन ८५ हजारको हाराहारीमा संक्रमित बढेको छ । विश्वभर अहिलेसम्म ३ लाख ५५ हजार मात्रै निको भएर घर फर्किएका छन् । झण्डै ५० हजारको अवस्था गम्भिर छ ।
सबैभन्दा धेरै अमेरिकामा ४ लाख ६८ हजार भन्दा धेरै व्यक्तिमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामात्रै ३३ हजार भन्दा धेरै व्यक्ति संक्रमित थपिएका छन् ।
अमेरिकामा आज मात्रै १८ सय ९३ जनाको मृत्यु भएसँगै मृतकको संख्या १६ हजार ६ सय ८४ जना पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस