एजेन्सी- गएको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीबारे चलचित्र बनेर प्रदर्शनको तयारी भएको छ ।
क्यानडाका निर्देशक मोस्तफा केशवानीले यो चलचित्र बनाएका हुन् । उनले चीनमा भाइरसको संक्रमण देखिएका बेला जसलाई धेरैले चाइनिज वा वुहान भाइरसका नामले मात्रै चिनेका थिए, त्यहि बेला नै चलचित्र बनाउन सुरु गरेका हुन् ।
फेब्रुअरी १४ मा छायाँकन सम्पन्न भएको चलचित्र अहिले सम्पादनको काम सकेर स्ट्रिमिङ्गका लागि तयारी अवस्थामा आएको विभिन्न संचारमाध्यमले जनाएको छ ।
चलचित्रमा लिफ्टमा अड्किएका सात व्यक्तिको कथामा देखाइएको छ । त्यसमध्ये एक व्यक्तिलाई खोकी लागेपछि संघर्षको कथा चलचित्रमा देखाईएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस