काठमाडौं– नातिको विवाहका लागि बाग्लुङबाट मार्चको २ मा बेलायत पुगेका हजुरबुबाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुने कर्णबहादुर केसी हुन् ।
केसी आफ्नो श्रीमतीसहित बेलायत गएका थिए । उनको बेलायत पुगेको १ महिना ६ दिन(अप्रिल ८)मा मृत्यु भएको थियो । उनलाई खानाको स्वाद थाहा पाउन छोडेपछि र पखाला चलेपछि नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो ।
नेपाली एकता मन्च युकेका अध्यक्ष राजेन्द्र पुडासैनीका अनुसार १० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्योपचारमा कुनै सुधार नभएपछि उनको निधन भएको थियो l
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस