एजेन्सी । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकाको अवस्था थप भयावह बन्दै गएको छ । पछिल्ला केही दिनमा एकैदिन २ हजारको हाराहारीमा मानिसहरुको ज्यान गइरहेको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ४३ जनाको ज्यान गएसँगै शनिवार विहानसम्म अमेरिकामा १८ हजार ७ सय २५ जनाको मृत्यू भएको छ । संक्रमित ५ लाख नाघेको छ ।
वल्र्वोमिटरका अनुसार अमेरिकामा ५ लाख २ हजारमा संक्रमण फैलिएको छ । एकैदिन झण्डै ३४ हजार संक्रमित थपिएका छन् । संक्रमितमध्ये २७ हजार मात्रै निको भएर घर फर्किएका छन् ।
उपचाररत ४ लाख ५६ हजारमध्ये झण्डै ११ हजारको अवस्था गम्भिर छ ।
अमेरिकामा सबैभन्दा धेरै न्युयोर्कमा प्रभाव परेको छ । पछिल्लो २४ घण्टामा न्युयोर्कमा ७७७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ७ हजार ८ सय ४४ जना पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस