नयाँदिल्ली- कोरोना संक्रमणको पछिल्लो निशानामा एसियाली मूलुक भारत पर्न थालेको छ । सोही संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ४० जनाले ज्यान गुमाएका छन् ।
यससँगै भारतमा कोरोना संक्रमणका कारण २३९ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या ७,४४७ पुगेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमणको प्रकोप सबैभन्दा बढी त्यहाँको महाराष्ट्र प्रान्तमा परेको छ । मन्त्रालका अनुसार सो प्रान्तमा मात्र कोरोना संक्रमितहरुको संख्या १५७४ रहेको छ ।
भारतले कोरोना संक्रमण फैलिने दर कम नभएपछि २१ दिने लक डाउन लगाएको छ जो आगामी मंगलवार सकिदै छ ।
अबको कार्य योजना बारे छलफल गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज नै प्रान्त सरकार का मूख्यमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।
विश्सनीय सूत्रका अनुसार मोदीको उक्त छलफलमा लकडाउनको अवधि बढाउने तथा अबका दिनमा कुन प्रकारको रणनीतिबाट कोरोना संक्रमण रोकथामका लागि अगाडी बढ्ने भन्ने बारे केन्द्रि रहने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस