न्यूयोर्क-संयुक्त राज्य अमेरिकाको सानफ्रान्सीस्को स्थित एक सुकुम्बासि बस्तीमा ७० जनामा कोरोना संक्रमण पाइएको छ ।
शुुक्रवार एक सुचना प्रकाशीत गर्दै त्यहाँका मेयर लण्डन ब्रिडले सो जानकारी दिएका हुन् ।
मेयरका अनुसार एकै क्षेत्रमा पाइएको यो सबै भन्दा बढी संक्रमण हो । उनका अनुसार सो क्षेत्रमा बसोबास गर्ने मानिसहरु पहिलेबाट नै विभिन्न रोगहरुबाट ग्रस्त रहेको तथा कोरोना संक्रमणको असर सो क्षेत्रमा ब्यापक देखिनु प्रमुख कारक बन्न सक्ने चेतावनी पनि उनले दिएका छन् ।
अमेरिकाको उक्त शहरमा करिव १ लाख घरवारविहिन मानिसहरु बस्छन् । सरकारले उनीहरुलाई क्वारेन्टाइनमा राख्नका लागि ८ हजार होटल भाडामा लिएको जानकारी दिदै मेयरले चाँडै नै उनीहरुलाई सुरक्षित स्थल तफ लगिने जानकारी पनि दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस