काठमाडौँ- कोरोनाभाइरसको संक्रमणले बेलायतमा फेरी एक नेपालीको मृत्यु भएको छ |
मृत्यु हुनेमा पूर्व गोरखा सैनिक ८६ वर्षीय यामबहादुर मल्ल रहेको को नेपाली संचार माध्यमले जनाएका छन् |
मल्लको स्वास्थ्यमा समस्या देखिएपछि पांच दिनअघि अस्पताल पुर्याइएको थियो। अस्पतालले मल्लको कोरोना संक्रमणका कारण शनिबार मृत्यु भएको खबर परिवारलाई दिएको थियो ।
स्याङ्जा वालिङ पुर्ख्यौली घर भएका मल्ल बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुने सातौं नेपाली हुन् |
यसअघि बेलायतमा भूपू गोरखा सैनिक लीलाबहादुर राई, चेतप्रसाद गुरुङ, मेखबहादुर गुरुङ, शिव श्रेष्ठ,प्रशान्त अर्याल र कर्णबहादुर क्षेत्रीको मृत्यु भएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस