एजेन्सी – विश्वभर अहिलेसम्म कोरोना संक्रममितमध्ये ४ लाख भन्दा धेरै व्यक्ति निको भएर घर फर्किएका छन् । संक्रमित १७ लाख ८० हजारमध्ये निको हुनेको प्रतिशत २२ दशलमव ६ प्रतिशत रहेको छ ।
यस्तै अहिलेसम्म १ लाख ८ हजार भन्दा धेरै व्यक्तिको मृत्यु भएको छ । संक्रमितमध्ये मृतकको संख्या ६ प्रतिशत भन्दा धेरै हो । केही समयअघि मृत्युदर ३ प्रतिशत रहेको भएपनि त्यो बढेर ६ प्रतिशत भन्दा धेरै पुगेको हो ।
पछिल्लो २४ भण्टामा मात्रै ६ हजार भन्दा धेरै मृतक थपिएका छन् । थप ८० हजारमा संक्रमण पुष्टि भएसँगै संक्रमित १७ लाख ८० हजार पुगेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस