काठमाडौँ-कोरोना संक्रमणका कारण एसियाली देशहरुमा पनि झण्डै ११ हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २३९ जनाको मृत्यु भएसँगै मृतकको संख्या १० हजार ८ सय ३६ पुगेको हो ।
संक्रमित २ लाख ९१ हजारमध्ये १ लाख ४५ हजार निको भएर घर फर्किएका छन् । १ लाख ४५ हजार भन्दा धेरैको उपचार भैरहेको छ । एसियाली देशहरुमध्ये सबैभन्दा धेरै इरानमा ४४७४ जनाको मृत्यु भएको छ ।
त्यसपछि चीनमा ३३३९ जनाको मृत्यु भएको छ । एसियाली देशहरुमध्ये छिमेकी देश भारतमा अहिलेसम्म २८९ जनाको मृत्यु भएको छ भने ८ हजार ५ सयमा संक्रमण फैलिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस