जेनेभा- विश्वभर फैलिएको प्राणघातक कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् भने यस प्रकोपबाट संसारभर १ लाख १४ हजार २७० को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
अमेरिका २२ हजार ११५ ५ लाख ६० हजार ४३३ ३२ हजार ६३४
स्पेन १७ हजार २०९ १ लाख ६६ हजार ८३१ ६२ हजार ३९१
इटाली १९ हजार ८९९ १ लाख ५६ हजार ३६३ ३४ हजार २११
फ्रान्स १४ हजार ३९३ १ लाख ३२ हजार ५९१ २७ हजार १८६
जमर्नी ३ हजार २२ १ लाख २७ हजार ८५४ ६० हजार ३००
बेलायत १० हजार ६१२ ८४ हजार २७९ ३४४
चीन ३ हजार ३४१ ८२ हजार १६० ७७ हजार ६६३
इरान ४ हजार ४७४ ७१ हजार ६८६ ४३ हजार ८९४
टर्की १ हजार १९८ ५६ हजार ९५६ ३ हजार ४४६
बेल्जियम ३ हजार ६०० २९ हजार ६४७ ६ हजार ४६३
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस