काठमाडौं– पेप्सीकोला खहरे स्थित सनसिटी अपार्टमेन्टमा बस्दै अाएका तीनजनामा कोरोना संक्रमणको देखिएकाे छ । र्यापिड टेष्ट किटबाट परीक्षण गर्दा उनीहरुमा कोरोना पोजिटिभ देखिएको हो ।
थप परीक्षणका लागि तीनैजनालाई पाटन अस्पताल लगिएको छ । त्यहाँ काेराेनाकाे पुष्टी गर्न थप ल्याब टेष्ट गरिने छ ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनीहरु तीनै जना भारतीय हुन । गत चैत ४ मा उनीहरु नेपाल आएका थिए । प्रारम्भिक परीक्षणमा संक्रमण देखिएका तीनजनामध्ये दुईजना पुरुष र एकजना महिला भएको बताइएको छ । उनीहरुलाई संक्रमण देखिएकाे बारे मन्त्रालयले अाैपचारिक जानकारी भने दिएकाे छैन ।
सो अपार्टमेन्टमा एक हजारभन्दा धेरै मानिस बस्ने गरेका छन् । सो अपार्टमेन्टमा पुगेर स्वास्थ्य अधिकारीहरु तथा प्रहरीले उनीहरुको ट्राभल हिस्ट्री तथा सम्पर्कबारे जानकारी लिँदैछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस