जेनेभा- कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार ७२४ को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख ५२ हजार ३६७ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ८७ हजार १७३ जना सङ्क्रमित भएका छन् । मङ्गलबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १५ मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
अमेरिका २३ हजार ६४४ ५ लाख ८७ हजार १७३ ३६ हजार ९४८
स्पेन १७ हजार ७५६ १ लाख ७० हजार ९९ ६४ हजार ७२७
इटाली २० हजार ४६५ १ लाख ५९ हजार ५१६ ३५ हजार ४३५
फ्रान्स १४ हजार ९६७ १ लाख ३६ हजार ७७९ २७ हजार ८१८
जमर्नी ३ हजार १९४ १ लाख ३० हजार ७२ ६८ हजार २००
बेलायत ११ हजार ३२९ ८८ हजार ६२१ ३४४
चीन ३ हजार ३४१ ८२ हजार २४९ ७७ हजार ७३८
इरान ४ हजार ५८५ ७३ हजार ३०३ ४५ हजार ९८३
टर्की १ हजार २९६ ६१ हजार ४९ ३ हजार ९५७
बेल्जियम ३ हजार ९०३ ३० हजार ५८९ ६ हजार ७०७
नेदरल्यान्ड्स २ हजार ८२३ २६ हजार ५५१ २५०
स्विट्जरल्यान्ड १ हजार १३८ २५ हजार ६८८ १३ हजार ७००
क्यानाडा ७८० २५ हजार ६८० ७ हजार ७५६
ब्राजिल १ हजार ३५ ५ २३ हजार ७२३ २ हजार ७९
रुस १४८ १८ हजार ३२८ १ हजार ४७०
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस